नि.स्वा.से.ब्यवस्थापक

सम्पर्क मोवाईल नम्बरः ९८५८३२२६६५/९८४१८३६१८५
ईमेल ठेगानाःhokalikot@gmail.com/bppokharel150@gmail.com

सूचना अधिकारी

सम्पर्क मोवाईल नम्बरः ९८५८३९१६३१/९८५८३२१०३२
ईमेल ठेगानाः kbmahat@gmail.com

१ बहिरंग उपचार सेवा २ आकस्मिक उपचार सेवा ३ अन्तरंग उपचार सेवा ४ निशुल्क तथा सशुल्क फार्मेसी सेवा ६ प्रयोगशाला सेवा ७ Gene X-Pert Site ८ याक्स रे सेवा ९ अल्टारसाउण्ड सेवा १० सुरक्षित मातृत्व सेवा १२ परिवार नियोजन सेवा १५ CEONC Service १६ शिघ्र कुपोषणको उपचार सेवा १७ ईसिजी सेवा १८ दन्तरोग उपचार सेवा १९ नवजात शिशु उपचार सेवा २० माईनर शल्यक्रिया सेवा २१ क्षयकुष्ठ उपचार तथा DR/TB Treatment Sub Center सेवा २२ ART/VCT/PMTCT सेवा २३ IMNCI सेवा २४ OCMC सेवा २५ मेडिकोलिगल सेवा २६ फिजियोथेरापी सेवा २७ रक्त संचार सेवा २८ सामाजिकसेवा ईकाई २९ स्वास्थ्य बिमा ३० दूर चिकित्सा सेवा

हाम्रो उपचार र सेवाहरूको बारेमा सोध्नुहोस्

स्वास्थ्य सेवा कार्यालयमा स्वागत छ

गुणस्तरिय र प्रभावकारी स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता , स्वस्थ नागरिक जिवनको लागि हाम्रो ऐक्यबद्धता ।

कर्णाली प्रदेशका १० जिल्लाहरू मध्ये कालिकोट एउटा हिमाली जिल्ला हो । यस जिल्लाको कूल क्षेत्रफल १७४१ वर्ग कि.मी अर्थात १७८०३० हेक्टर रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसंख्या १४४९१७ र घरधुरी संख्या २२,९२९ घरपरिवार संख्या २६,९५६रहेको छ। जसमा औसत परिवार संख्या ५.३८ र वार्षिक जनसंख्या वृद्धी दर ०.५४ र जनघनत्व ८३ व.कि.मी रहेको छ। ९ वटा स्थानीय तह रहेको यस जिल्लामा ३ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । जम्मा ८२ वटा वडाहरु रहेका छन् । यस जिल्लाको पूर्वमा जुम्ला, पश्चिममा अछाम, उत्तरमा बाजुरा र मुगु तथा दक्षिणमा दैलेख र जाजरकोट जिल्ला पर्दछन् । जिल्लाको नामाकरणको सन्दर्भमा विभिन्न भनाई भएतापनि कालीकोट जिल्लाको साबिकको मुग्राहा गाविसको कालिका गाँउमा अवस्थित रहेको कालिका देवीको मन्दिर(माडु)बाटनै यस जिल्लाको नाम कालीकोट रहन गएको हो भन्ने जनधारणा पाइन्छ । तिला र कर्णाली नदी रहेको यस जिल्ला समुन्द्री सतह दखि ७३८ मि – ४७९० मि उचाइ सम्म फैलिएको छ । कृषि र जडिबुटीको संकलन तथा व्यापार जिविकोपार्जनको मुख्य आधार हुन ।

हाम्रा विशेष सेवाहरू

अस्पतालमा उपलब्ध आधुनिक औजार तथा उपकरणहरु

  • Gene X-pert (क्षयरोग निधानको लागि)
  • C-ARM Machine 
  • Universal Anesthesia Machine 
  • Ventilator Machine 
  • Oxygen Plant
  • Digital X-ray Machine

चिकित्सा विभागहरू

हामी चिकित्सा सेवा को एक ठूलो विविधता कभर

निजीकृत बिरामी हेरचाहले मेडिकस मेडिकल सेन्टरलाई अलग राख्छ। जब तपाइँ हाम्रो चार सैन फ्रान्सिस्को क्याम्पस स्थानहरूमा जानुहुन्छ तपाइँ विश्व स्तरको हेरचाह प्राप्त गर्ने आशा गर्न सक्नुहुन्छ। विशेषज्ञ चिकित्सक विशेषज्ञहरू र हेरचाह गर्ने क्लिनिकल कर्मचारीहरूले तपाईंलाई असाधारण स्वास्थ्य हेरचाह अनुभव प्रदान गर्छन्।

Working Hours

सोमबार ०९:००-२०:००
मंगलबार ०९:००-२१:००
बुधवार ०९:००-२०:००
विहीवार २४-घण्टा सिफ्ट
शुक्रबार ०९:००-२१:००
शनिवार ०९:००-१८:००
आइतबार ११:००-१९:००

शुल्क र बीमा

कालिकोट अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम लागु भएको हुदा सो सेवा लिन हुन अनुरोध छ ।

साथै सेवा लिन आउदा  अनिबार्विय रुपमा  विमा कार्ड ल्याएर आउनु पर्ने छ ।